रुकुमपूर्वमा प्रचण्डको जित सुनिश्चित

२२ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को जित सुनिश्चित भएको छ । रुकुम पूर्वमा उम्मेदवार रहेका प्रचण्डले हालसम्म ८ हजार ७४७ मत प्राप्त गरेका छन् । रुकुमपूर्वमा हालसम्म १५ हजार ८२३ मत गणना भएकाे छ ।  यहाँ कुल १९ हजार १०६

©2026 eSewaro All rights reserved. | Website by Appharu.com