खरेलले १६ हजार ७८८ मत ल्याउँदा- उपाध्यक्ष विष्णु पौडेलले जम्मा ३५१७ मत ल्याए-

२२ फागुन, काठमाडौं । रुपन्देही २ मा पनि मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार रास्वपाका उम्मेदवार सुलभ खरेलले मतान्तर १३ हजार २७१ पुर्‍याएका छन् । खरेलले १६ हजार ७८८ मत ल्याउँदा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जम्मा ३५१७ भोट ल्याएर पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रेसका

©2026 eSewaro All rights reserved. | Website by Appharu.com