रास्वपाका जगदिश खरेल ललितपुर-२ मा विजयी

२४ फागुन, काठमाडौं । ललितपुर-२ मा रास्वपाका जगदिश खरेल निर्वाचित भएका छन् । अन्तरिम सरकारका सञ्चारमन्त्रीसमेत रहेका खरेलले ३९ हजार ४९१ मत ल्याएर विजयी भएका हुन् । खरेलका प्रतिस्पर्धी कांग्रेसका प्रेमकृष्ण महजर्जनले ७४२०, राजाराम तण्डुकारले ५५४७ एमालेका प्रेमबहादुर महर्जनले ४५३६, राप्रपाका रघुवर राज थापाले १७६०,

©2026 eSewaro All rights reserved. | Website by Appharu.com