२४ फागुन, काठमाडौं । ललितपुर-२ मा रास्वपाका जगदिश खरेल निर्वाचित भएका छन् ।

अन्तरिम सरकारका सञ्चारमन्त्रीसमेत रहेका खरेलले ३९ हजार ४९१ मत ल्याएर विजयी भएका हुन् । खरेलका प्रतिस्पर्धी कांग्रेसका प्रेमकृष्ण महजर्जनले ७४२०, राजाराम तण्डुकारले ५५४७ एमालेका प्रेमबहादुर महर्जनले ४५३६, राप्रपाका रघुवर राज थापाले १७६०, नेकपाका राजेन्द्र अमात्यले १२१७ र श्रम संस्कृतिका सरोज राईले ६०८ मत पाएका छन् ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com