कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौं-योगेश भट्टराई

२५ फागुन, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले एमालेको नीति र नेतृत्व अस्वीकृत गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले नीति र नेतृत्व पुनर्गठनको बहसमा सहभागी आमसाधरणसँग अपिल समेत गरेका छन् । ‘निर्वाचनमा आफ्नो मत मार्फत जनताले हाम्रो नीति

©2026 eSewaro All rights reserved. | Website by Appharu.com