पार्टीले छिट्टै समिक्षात्मक बैठक बोलाउने-झांक्री

२५ फागुन, काठमाडौं । नेकपा (एमाले)का राष्ट्रिय सभा सांसद रामकुमारी झांक्रीले संविधानमा अपरिवर्तनीय भनेर राखेर प्रावधानबाहेक सबै विषयमा छलफल गर्न सकिने टिप्पणी गरेकी छिन् । सोमबार राष्ट्रिय सभा सांसद पदको शपथ लिएलगत्तै उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो प्रतिक्रिया दिएकी हुन् । सांसद

©2026 eSewaro All rights reserved. | Website by Appharu.com