प्रश्नको ठेक्का कसैलाई दिएका छैनौं-सभापति रवि लामिछाने

४ चैत, काठमाडौं । आम चुनावभन्दा पहिले रास्वपा सभापति रवि लामिछानेका वक्तव्यहरु सन्तुलित र तथ्यपरक कम थिए । झन्डै दुई तिहाइ निकटको अभुतपूर्व बहुमतपछि उनी शान्त, संयम र जिम्मेवार देखिएका छन् । चुनावभन्दा ठिक अघिका भाषणहरुमा उनी आफूलाई सुतेकै ठाउँमा अन्तिम इच्छा सोध्ने आउनेहरुविरुद्ध मत खसाल्न

©2026 eSewaro All rights reserved. | Website by Appharu.com