चाँदी घट्यो-सुनको भाउ सामान्य बढ्यो

२ चैत, काठमाडौं । सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको छ । यस दिन सुन प्रतितोला १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९

©2026 eSewaro All rights reserved. | Website by Appharu.com