नेतृत्वले महान बनेका विश्वका पाँच चर्चित नेता र उनीहरूका विशेष गुण

नेपालमा भर्खरै निर्वाचन सम्पन्न भएको छ । निर्वाचनले देशको नयाँ नेतृत्व चयन गर्छ । र, ती नेतृत्वहरूले इतिहास रच्न सक्छन् । यही सेरोफेरोमा आज हामी इतिहासमा आफ्नो विचार, साहस र नेतृत्वले महान बनेका केही नेताहरूबारे चर्चा गर्ने छौं: महात्मा गान्धी भारतका सर्वमान्य नेता महात्मा गान्धी

©2026 eSewaro All rights reserved. | Website by Appharu.com