मेरो कविता रियालिटी शोमा सिक्किमका सोनाम पाल्जर टप–५ मा,भोटको अपिल

६-फागुन काठमाडौं। नेपालमा प्रसारण भइरहेको चर्चित कविता आधारित रियालिटी शो ‘मेरो कविता’ मा सिक्किमका प्रतिभाशाली कवि सोनाम पाल्जर टप–५ मा पुग्न सफल भएका छन्। उनको उत्कृष्ट प्रस्तुति, भावनात्मक अभिव्यक्ति र शब्द चयनले दर्शक तथा निर्णायकहरूको मन जित्दै उनी प्रतियोगिताको अन्तिम चरणतर्फ अघि बढेका हुन्। सिक्किमबाट

©2026 eSewaro All rights reserved. | Website by Appharu.com