लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’ लाई उत्कृष्ट लघु चलचित्र अवार्ड

काठमाडौँ : लिम्बू भाषामा निर्माण भएको लघु चलचित्र ‘तङ्सिङ्’ ले उत्कृष्ट लघु चलचित्र अवार्ड प्राप्त गरेको छ। शनिबार याक्थुङ चलचित्रकर्मी संघद्वारा आयोजित ‘अन्तर्राष्ट्रिय याक्थुङ सिने अवार्ड–२०८२’ अन्तर्गत धरानमा सम्पन्न समारोहमा उक्त अवार्ड प्रदान गरिएको हो। यसै चलचित्रबाट सागर केरुङ ले उत्कृष्ट निर्देशक तथा लक्ष्मी योङ्हाङ

©2026 eSewaro All rights reserved. | Website by Appharu.com