फिल्म ‘परालको आगो’को पोस्टर सार्वजनिक

काठमाडौँ — वैशाख ११ देखि प्रदर्शनमा आउने फिल्म ‘परालको आगो’को पोस्टर सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको फिल्मको पोस्टरमा अभिनेत्री सुहाना थापा डोकोमा शिर तेर्स्याएर ढल्किरहेको अवस्थामा चित्रित छिन् ।  फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्ष

©2026 eSewaro All rights reserved. | Website by Appharu.com