११ मंसिर, काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उनको निवास पुगेका छन् ।चुनावअघि वा पछि महाधिवेशन गर्ने विषयमा कांग्रेसभित्र विवाद छ । दुई पक्षमा सहमति हुन नसक्दा केन्द्रीय समितिको बैठक निरन्तर स्थगित