२२ फागुन, जुम्ला । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन् । शाहीले एक हजार २४५ मत गणना हुँदा ५४१ मतसहित अग्रता लिइरहेका छन् । शाहीलाई नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नरेश भण्डारीले ४३५ मतसहित पछ्याइरहेका छन् । यस्तै नेपाली कांग्रेसका दीपबहादुर शाहीले