याक्थुङ चलचित्र ‘चे’ हङकङ, कोरिया लगाएत विभिन्न देशमा प्रदर्शन हुने

चलचित्र ‘चे’ को विशेष प्रदर्शन हङकङ, सोउल (कोरिया), र दमाम (साउदी अरेबिया) मा हुने भएको छ। हङकङमा १७ अगस्त २०२५ मा याउ मा ताइ कम्युनिटी हलमा साँझ ६ बजे प्रदर्शन हुनेछ। यस्तै, सोउलमा ४ अक्टोबर २०२५ र दमाममा २७ नोभेम्बर २०२५ मा प्रदर्शनको मिति तय

©2026 eSewaro All rights reserved. | Website by Appharu.com