काठमाडौं २४-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा आगजानी गरिएको छ।
मंगलबार जेनजी पुस्ताका युवाहरुको समूहले ललितपुर महानगरपालिका वडा नम्बर २३ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजानी गरेका हुन्।
आगजनीबाट दाहालको घर पुर्ण रुपमा क्षतिग्रस्त भएको छ।
प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

प्रतिक्रिया