भदौ २४, काठमाडौं ।

पछिल्लो विकसित घटना क्रमलाई देखाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्ना सबै सांसदहरूलाई राजीनामा गराउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com