ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता व्यवस्थापन समिति’को बैठक- नेपाली कांग्रेस

१७ मंसिर, काठमाडौं ।नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बैठक आज बस्दै छ । पार्टीले २६–२८ पुसमा महाधिवेशन गर्ने निर्णय गरेसँगै लामो समयपछि समितिको बैठक बस्न लागेको हो । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बिहान ११ बजे बैठक बस्न लागेको समिति सदस्य तथा

©2026 eSewaro All rights reserved. | Website by Appharu.com