अध्यक्ष पदमा ओली फाइनल-विष्णु रिमाल

१८ मंसिर, काठमाडौं ।नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ११औं महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीले नै दोहोरिने दाबी गरेका छन् । साथै उनले एमालेभित्र अहिले अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने जरुरी नरहेको समेत दाबी गरे । पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति लक्ष्य

©2026 eSewaro All rights reserved. | Website by Appharu.com