१९ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई हिन्दु धर्मावलम्बीहरूको धार्मिक ग्रन्थ गीता उपहार दिएका छन् । दुईदिने भारत भ्रमणमा नयाँदिल्ली पुगेका पुटिनलाई मोदीले बिहीबार उपहार स्वरूप रूसी भाषामा लेखिएको धार्मिक ग्रन्थ गीता दिएका हुन् ।मोदीले सोशल मीडिया प्लेटफर्म एक्समा लेखेका