काठमाडौंको वायुको गुणस्तर अस्वस्थको निकै नजिक

२७- फागुन, काठमाडौं । काठमाडौंमा वायुको गुणस्तरमा अझै सुधार आउन सकेको छैन । मंगलबार निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तह नजिकै छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौंको वायु गुणस्तर इन्डेक्स

©2026 eSewaro All rights reserved. | Website by Appharu.com