काठमाडौँ — प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा विदेशी राष्ट्रका सरकार प्रमुखहरूलाई बोलाउने कुनै तयारी छैन । १३ चैतमा बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय छ । उक्त शपथ समारोहमा छिमेकी देशबाट पाहुना बोलाउने तयारी रहेको भन्दै सामाजिक सञ्जालहरूमा चर्चा रहेको छ । तर, परराष्ट्र मन्त्रालयले स्रोतले प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा