नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अन्तरिक्षमा खिचिएको पहिलो फिल्म ‘द च्यालेन्ज’ देखाइने

काठमाडौं । चैत १९ देखि २३ सम्म हुन लागेको नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ५ रुसी फिल्मको प्रदर्शन गरिने भएको छ । ‘रसियन फिल्म डेज नेपाल २०२६’ कार्यक्रम अन्तर्गत फिल्म देखाइने भएको हो । निफको दोस्रो दिन चैत २१ गते कमलपोखरीस्थित रुसी

©2026 eSewaro All rights reserved. | Website by Appharu.com