१४ चैत, काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ आफैं गाडी चलाएर जिल्ला प्रहरी परिसर ललितपुर पुगेका छन् । अहिले उनी परिसर ललितपुरकै रहेको सुरक्षा स्रोतले बतायो । उनी एक्कासि किन ललितपुर पुगे भन्नेबारे भने केही बताइएको छैन । आजै मात्रै जेनजी घटनामा जोडिएको आरोपमा ज्यानसम्बन्धी