जेनजी उमेरमै उपसभामुख-कन्सल्टेन्सीको जागिर खाँदाखाँदै सांसद

२६ चैत, काठमाडौं । हर्क साम्पाङले धनुषामा चुनावी अभियान चलाउनु अघिसम्म रुबीकुमारी ठाकुर श्रम संस्कृति पार्टीमा जोडिएकी नै थिइनन् । जब उनले पहिलो पटक हर्कलाई भेटिन्, त्यसपछि माटोलाई भोट माग्दै मतदाताको घरदैलोसम्म पुगिन् । समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेकी तीनै २५ वर्षीया रुबीकुमारी उपसभामुख जस्तो

©2026 eSewaro All rights reserved. | Website by Appharu.com