काठमाडौँ । लेखक तथा इतिहासकार भगिराज इङ्नामको ‘लिम्बुवानका अभिलेख सङ्ग्रह’ सार्वजनिक भएको छ । पुस्तकको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति प्राज्ञ वैरागी काइँला (तिलविक्रम नेम्बाङ)ले शुक्रबार विमोचन गरेका थिए ।कार्यक्रममा प्राध्यापक डा. बालकृष्ण माबोहाङ, प्राध्यापक डा. दिनेशराज पन्त, डा। कमल तिगेला र याकथुमहिमका अध्यक्ष प्रेम एकतेनले