पूर्वनिर्धारित जेठ १५-भन्दा ‘मितज्यू’ एकसाता अघि जेठ ८-मा प्रर्दशन हुने पक्का

काठमाडौं । दयाहाङ राई, सौगात मल्ल, तेरिया मगर स्टारर फिल्म ‘मितज्यू’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । पूर्वनिर्धारित १५ जेठभन्दा यो फिल्म एक साता अगावै आउन लागेको हो । ८ जेठदेखि यो फिल्म रिलिज हुनेछ । अनिल मगर निर्देशित यो फिल्म डान्सर तेरियाको

©2026 eSewaro All rights reserved. | Website by Appharu.com