‘हामी तीन भाई’ को झम्के फुली नाकको फुली गीत सार्वजनिक

काठमाडौँ । १३ चैतदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हामी तीन भाइ’ ले प्रचारप्रसारलाई तीव्र तुल्याएको छ । निर्माताले पोस्टर, टिजर र गीत धमाधम दर्शकमाझ ल्याइरहेका छन् । शुक्रबार यसको गीत ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली’ युट्युबमा सार्वजनिक भएको छ । लोकलयमा

©2026 eSewaro All rights reserved. | Website by Appharu.com