काठमडौं १५ कार्तिक
कार्तिक २१ गतेबाट जारी २.देशव्यापी रुपमा सिनेमा हलहरुमा प्रर्दशन हुने भएको छ।लिम्बू संस्कृतिमा आधारित रहेर निर्माण गरिएको उक्त फिल्मको ट्रेलर हेरिसके पछि दर्शक हलमा आउने पक्का छ भन्ने कुरामा दुईमत राख्न सकिन्न।
कवि उपेन्द्र सुब्बा दूारा लिखित निर्देशित फिल्म जारी १.ले १७ करोडको ग्रस कलेक्सन गर्दै सुपरहिट फिल्मको खिताफ आफ्नो नाउँमा सुरक्षित राखेको थियो।
जारी २.पनि उनै सुपरहिट निर्देशक सुब्बा दूारा लिखित निर्देशित सिनेमा हो।
प्रकाशित मिति: १५ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया