बहुप्रतिक्षित फिल्म जारी.२ को ट्रेलर यहीँ कार्तिक १० गते सोमबारको दिन सार्वजनिक हुँदै छ।

लेखक कवि उपेन्द्र सुब्बा दूारा लिखित निर्देशित फिल्म जारी.२ यसै कार्तिकको २१ गतेबाट देशव्यापीरुपमा प्रर्दशन हुने छ।

उक्त फिल्ममा दयाहाङ राई विष्णु मोक्तान मिरुना मगर अनिल सुब्बा बिजय बराल बुद्धि तामाङ शीर्षस्थ कलाकारको रुपमा रहेका छन्।

प्रकाशित मिति: ९ कार्तिक २०८२, शनिबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com