२४ फागुन । पाँचथरबाट नेपाली काग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन् । १७ हजार २ सय ३३ मत सहित केरुङ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी श्रमशक्ति पार्टीका हस्तराज शेर्माले १४ हजार ७ सय ३४ मत प्राप्तगरे । नेकपा (एमाले) का अइन्द्र सुन्दर नेम्बाङले १४ हजार ५ सय ३४ र नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्बाङले ११ हजार ४ सय ४३ मत प्राप्त गरेका थिए । रास्वपाका महेन्द्र विक्रम थामसुहाङले ४१९७ मत ल्याए । विजयपछि केरुङले आफूले जिल्लाको गरिमा उच्च राख्न प्रयास गरिरहने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com