२२ फागुन, काभ्रे । काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । धुलिखेल नगरपालिकाको हलमा अहिले दिउँसो साढे ११ बजेबाट मतगणना सुरु भएको हो ।

यहाँ कांग्रेसबाट गुणराज मुक्तान, नेपाली कम्युनिस्ट पार्टीबाट दीनानाथ गौतम, नेकपा एमाले अमी तामाङ, रास्वपाबाट मधुकुमार चौलागाईँ उम्मेदवार छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com