२३-मंसिर काठमाडौं।बिबी लिम्बूको निर्देशनमा आकाश श्रेष्ठ र सोनीय लिम्बूको अभिनयमा ‘मुटु भित्रै’ गीत सार्वजनिक भएको छ।रेन्वो वेभ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।
अनु चौधरी र सुबास क्याप्छाकीको स्वर दिएको छ।गीतका शब्द तथा संगीत राज खिम्दिङको सिर्जनामा संगीत संयोजनमा बिशाल निरौलाको रहेको छ।

अडियो मिक्सिङ रेकर्डिस्ट रञ्जन राईको रहेको छ।आकाश श्रेष्ठ र सोनीय लिम्बूको अभिनयको अभिनयले गीतलाई पुर्णता दिएको छ।निर्देशक बिबी लिम्बू, छायांकन उत्सव दाहाल, सम्पादन–कलर विकास दाहाल, मेकअप माही सिंह,रकोरियोग्राफी पुनम श्रेष्ठ(सबैले संगीतले बोलेको भावनालाई दृश्यमा देखाएको छ।

भिडियो

प्रकाशित मिति: २४ मंसिर २०८२, मंगलबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com