काठमाडौं २५-अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल सुचारु रुपमा खुलेको छ। विमानस्थल सुरक्षा समिति बैंठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो। प्रकाशित मिति: २५ भदौ २०८२, बुधबार
प्रतिक्रिया