सडक दुर्घटना एवं आगलागी नियन्त्रण सम्बन्धी संयुक्त सेमुलेसन अभ्यास कार्यक्रम सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङमा सडक दुर्घटना एवं आगलागी नियन्त्रण सम्बन्धी संयुक्त सेमुलेसन अभ्यास कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल न. १ गुल्म हेड क्वाटर कञ्चजजङ्घा ताप्लेजुङद्वारा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको संयोजन र दुर्गादल गुल्म ताप्लेजुङ, जिल्ला

©2026 eSewaro All rights reserved. | Website by Appharu.com