एमाले कुन उचाइबाट उठ्ने छ मंसिर २७ गते हेर्न आउनू- ओली 

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ देखि २९ मा हुने ११औं महाधिवेशनमा आफू खुला छातीका साथ प्रदर्शन हुने बताएका छन् । महाविधेशनमा उनले लोकतान्त्रिक विधिको उच्चतम अभ्यास हुने बताए ।सोमबार काठमाडौंमा ‘घर फर्क’ कार्यक्रममा उनले एमाले महाधिवेशनमा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने

©2026 eSewaro All rights reserved. | Website by Appharu.com