१२ मङ्सिर काठमाडौँ । जेनजी अगुवा भावना राउतले वर्तमान सरकारले जनेजीहरुका आवाज नसुनेको भन्दै ओली सरकार अहिलेको नागरिक सरकारमा खासै भिन्नता नभएको बताएकी छन् ।शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीसहितको तस्बिर सामाजिक सञ्जालमा राख्दै लामो स्टाटस लेखेर राउतले यस्तो बताएकी हुन्। उनले जेनजी आन्दोलनका दोषीहरूलाई कारबाही नगरेकोमा