१०-औं पटक मुख्यमन्त्रीको शपथ लिँदै- नितिश कुमार

४ मंसिर, काठमाडौं ।जनता दल यूनाइटेड (जेडीयू) का नेता नितिश कुमार भारतको बिहार राज्यका नयाँ मुख्यमन्त्री बन्दैछन् । उनले आज १० औं पटक बिहारको मुख्यमन्त्री पदको शपथ लिने भएका छन् । उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।नितिश कुमार

©2026 eSewaro All rights reserved. | Website by Appharu.com