१३ मंसिर,।सवारी दुर्घटनामा परी कालीकोटका पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ। गएराति वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीमा भएको दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए ।उनलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याइयको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले