१४ मङ्सिर काठमाडौँ ।करिब साढे दुई वर्षदेखि काठमाडौँ महानगरपालिका–२७ अन्तर्गत वीर अस्पतालबाट जमल जाने बाटोको फुटपाथ निर्माण नहुँदा सो क्षेत्र अव्यवस्थित बनेको छ। फुटपाथ बनाउने भन्दै सामग्रीहरू राखिएको भए पनि काम नबढ्दा पैदल यात्रुले सघन यातायातसँगै जोखिम मोलेर हिँड्न बाध्य छन्।फुटपाथमा थुपारिएका निर्माण सामग्री र