हस्ताक्षर आवश्यकता पर्ने भएकाले परियारलाई तोकेको हो-प्रलोपा

१४ मंसिर, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाले चुनावमा उम्मेदवारको आधिकारिकताका लागि अध्यक्ष परिषद्‍मा रहेका सन्तोष परियारको नाम निर्वाचन आयोगमा पठाएको छ ।प्रलोपाको अध्यक्ष परिषद्‍मा पाँच जना छन् । तर निर्वाचन प्रयोजनका कामका लागि एक जनाको हस्ताक्षर आवश्यकता पर्ने भएकाले परियारलाई तोकेको हो।पार्टीले पार्टीको केन्द्रीय

©2026 eSewaro All rights reserved. | Website by Appharu.com