जेनजीको संघर्ष र बलिदानको जगमा रास्वपाले नयाँ जनादेश पाए-नरनारायण शाह

२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आनन्दबहादुर चन्द कैलाली-५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहलाई करिब २० हजार मतान्तरले हराए । चन्दले ३१ हजार ९ सय ५३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शाहले ११ हजार

©2026 eSewaro All rights reserved. | Website by Appharu.com