यद्यपि म रुन चाहिँ रुन्छु-साक्षी कि त एकदमै नजिकको मान्छे-कि चाहिँ सिरानी-लेखक बिनीता छेत्री.

बिनीता छेत्री उसो त दार्जिलिङ कला साहित्यको उर्वर भूमि हो त्यहीँ उर्वर भूमिमा जन्मिएकी लेखक हुन् बिनीता छेत्री कविको रुपमा आफूलाई स्थापित गराएकी उनले सशक्त कथाकारको रुपमा पनि प्रसिद्धि कमाएकी छन्।मनको साइनो हिमफेदीका कथाहरु एक्लो लुङ्दर र भर्खरै प्रकाशित कोरस क्रमशः गरी चारवटा कृतिहरु उनले

©2026 eSewaro All rights reserved. | Website by Appharu.com