तब्बिती क्षेत्रमा पुनः ताल फुटेको सूचना आएपपछि नेपाल प्रहरीले नदी तटीय क्षेत्रका सर्वसाधारण र उद्धारमा खटएिका सुरक्षाकर्मीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। रसुवाका प्रमुख जल्लिा अधकिारी नरेन्द्र परयिारका अनुसार चनियिाँ पक्षले थुनएिको ताल फुटेको जानकारी दएिको हो। छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगममा बनेको यो ताल फुटेपछि थप पानी भोटेकोशी हुँदै नेपालतर्फ आउन सक्ने जोखमि छ। यी नदीहरू नेपालतर्फ भोटेकोशी–त्रशिूली नदी प्रणालीसँग जोडन्छिन्।
प्रकाशित मिति: १२ भदौ २०८३, शुक्रबार

प्रतिक्रिया