
चैत ८,इनिशा बिक हत्या प्रकरणका दोषीलाई कडा कारबाही र आत्माको चीर शान्तिको लागि अमेरिकाको न्यू योर्कस्थित क्विन्स ज्याक्सन हाइट्स डाइभसिर्टी प्लाजामा दीप प्रज्वलन कार्याक्रम आयोजना गरिएको छ । सुर्खेत वीरेन्द्रनगर सामुदायिक वनमा किशारी इनिशा बिकको बलात्कारपछि हत्या गरिएको थियो ।
सो कार्यक्रममा अमेरिका बस्दै आएका नेपालीहरूको सहभागिता रहेको थियो । जसमा अधिकारकर्मी, पत्रकार, कलाकार, सामाजिक अभियन्ता आदिको उपस्थिति रहेको थियो ।





तस्वीर : रोशन सापकोटा
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार

प्रतिक्रिया