२२ फागुन, काठमाडौं । भोजपुरमा नेकपा एमालेका सचिव शेरधन राईलाई पछि पार्दै श्रम संस्कृति पार्टीका ध्रुवराज राईले भोजपुरमा सुरुवाती अग्रता लिएका छन् ।
ध्रुवराजले ४६७ मत पाएर अग्रता लिदा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधनले ४६० मत पाएका छन् ।तेस्रोमा नेपाली कांग्रेसका बालकृष्ण थापा छन् । उनले ३७०, रास्वपाका रमेशप्रसाद ओझाले २७१ र नेकपाका अजम्बर काङमाङले १८७ मत पाएका छन् ।
प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया