काठमान्डौ – ‘कक्फुङ फेक्ते’ बोलको लिम्बू भाषाको गीत सार्वजानिक भएकोछ | शुक्रबार थोक्फेला लिङदेन युटुव च्यानलबाट स्टुडियो भिडियो सार्वजानिक गरिएको हो | सागर केरुङको गीत, जेपी नेम्बाङको संगीतमा थोक्फेला लिङदेन र तृष्णा नेम्बाङले स्वर दिएका छन् |
भिडियो हेर्नुहोस् : https://www.youtube.com/watch?v=uGoPkXQ3TIs
प्रकाशित मिति: २० मंसिर २०८२, शुक्रबार

प्रतिक्रिया