२ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक सुरु भएको हो । यो नियमित बैठक हो । प्रकाशित मिति: ३ मंसिर २०८२, मंगलबार
प्रतिक्रिया