काठमाडौं

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन साहले शनिबार राति अश्लील शब्दसहित लेखेको फेसबुक स्टाटसबारेमा बोलेका छ् ।
हर्कले यदि आफूले त्यस्ता शब्दसहित लेखेको भए के हुन्थ्यो भनेर आइतबार सामाजिक सञ्जालमै प्रश्न गरेका छन् ।

बालेनले विभिन्न दल र शक्ति राष्ट्रलाई अश्लील शब्दसहित फेसबुकमा लेखेको गाली स्ट्याटसको चर्को आलोचना भइरहेका बेला साम्पाङले सामाजिक सञ्जालबाटै उक्त प्रश्नको जवाफ मागेका हुन् ।
उनले लेखेका छन्, ‘मन पर्ने मान्छेको पादै मिठो १ मन नपर्ने मान्छेले मुटु नै झिकेर दिँदा पनि हेला(होचो १ मैले त्यो शब्द लेखेको भए के हुन्थ्यो होला अचेत जिन्दगीको जय होस्

प्रकाशित मिति: १७ कार्तिक २०८२, आइतबार

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

©2026 eSewaro All rights reserved. | Website by Appharu.com