२४ काठमाडौं-
प्रदर्शनकारीहरुले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन्,
प्रदर्शनकारीहरु आक्रोशित भए पछि मंगलबार दिउँसो सिंहदरबारको मूल गेटमा आगो लगाइदिएका हुन्।
प्रदर्शनकारीहरुले प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा गृहमन्त्री रमेश लेखक लगायतका नेताहरु घरमा समेत आगो लगाइदिएका थिए।
प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

प्रतिक्रिया